घमौरा/ Prickling Heat Rash
छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने/ बिझाउने बिबिरा आउने
घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ
कारणहरू
गर्मी मौसम: गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ
तेल तथा तेलिलो cream: तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ
धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ
क्रियाकलाप: व्यायामले पनि पसिना धेरै निकाल्छ
उपचार
गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने
सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने, यसले पसिनाको प्वाल खुला राख्दछ र पसिना बाहिर निस्किन सक्छ
Cream Hydrocortisone 1%
सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ
चिकित्सकसँग भेट्नुपर्ने अवस्था
ज्वरो आएमा सङ्क्रमण भएमा
बच्चा टाठो नभयमा तपाईलाई शंकालागेमा
Comments
Post a Comment