घमौरा/ Prickly Heat Rash

घमौरा/ Prickly Heat Rash

  छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने/ बिझाउने बिबिरा आउने

  घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ

कारणहरू

  गर्मी मौसम: गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ

  तेल तथा तेलिलो cream: तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ

  धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ

  क्रियाकलाप:  व्यायामले पनि पसिना धेरै निकाल्छ

उपचार

  गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने

  सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने, यसले पसिनाको प्वाल खुला राख्दछपसिना बाहिर निस्किन सक्छ

  Cream Hydrocortisone 1%

  सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ

चिकित्सकसँग भेट्नुपर्ने अवस्था

  ज्वरो आएमा  सङ्क्रमण भएमा

  बच्चा टाठो नभयमा  तपाईलाई शंकालागेमा


Comments

Popular posts from this blog