घमौरा / Prickling Heat Rash छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने / बिझाउने बिबिरा आउने घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ कारणहरू गर्मी मौसम : गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ तेल तथा तेलिलो cream : तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ क्रियाकलाप : व्यायामले पनि पसिना धेरै निकाल्छ • उपचार गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने , यसले पसिनाको प्वाल खुला राख्दछ र पसिना बाहिर निस्किन सक्छ Cream Hydrocortisone 1% सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ चिकित्सकसँग भेट्नुपर्ने अवस्था ज्वरो आए...
Posts
Showing posts from July, 2020
घमौरा/ Prickly Heat Rash
- Get link
- X
- Other Apps
घमौरा / Prickly Heat R ash छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने / बिझाउने बिबिरा आउने घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ कारणहरू गर्मी मौसम : गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ तेल तथा तेलिलो cream : तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ क्रियाकलाप : व्यायामले पनि पसिना धेरै निकाल्छ उपचार गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने , यसले पसिनाको प्वाल खुला राख्दछ र पसिना बाहिर निस्किन सक्छ Cream Hydrocortisone 1% सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ चिकित्सकसँग भेट्नुपर्ने अवस्था ज्वरो आएमा ...