Posts

घमौरा / Prickling Heat Rash   छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने / बिझाउने बिबिरा आउने   घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ कारणहरू   गर्मी मौसम : गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ   तेल तथा तेलिलो cream : तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ   धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ   क्रियाकलाप :   व्यायामले पनि पसिना धेरै निकाल्छ • उपचार   गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने   सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने , यसले पसिनाको प्वाल खुला राख्दछ र पसिना बाहिर निस्किन सक्छ   Cream Hydrocortisone 1%   सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ चिकित्सकसँग भेट्नुपर्ने अवस्था   ज्वरो आएमा   सङ्क्रमण भएमा   बच्चा टाठो नभयमा   तपाईलाई शंका

घमौरा/ Prickly Heat Rash

घमौरा / Prickly Heat R ash   छाती घाटिमा ढाडमा रातो मसिनो चिलाउने / बिझाउने बिबिरा आउने   घमौरा पसीना ग्रन्थिको मुखबन्द भइ पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ कारणहरू   गर्मी मौसम : गर्मी मौसममा पसिना धेरै आउने भएकोले धेरै पसिना जम्मा भएर पसिनाले allergy गराइ घमौरा आउछ   तेल तथा तेलिलो cream : तेलले पसिना ग्रन्थिको प्वाल बन्द गराउछ जसले धेरै पसिना ग्रन्थिको भित्रनै जम्मा भएर घमौरा आउँछ   धूलो : धूलोले पनि पसिना ग्रन्थिको प्वाल बन्द गरिदिएको हुन्छ   क्रियाकलाप :   व्यायामले पनि पसिना धेरै निकाल्छ उपचार   गर्मीबाट बचाउन Fan air, conditioner, cooler etc प्रयोग गर्ने   सफा cotton को कपडामा पानी भिजाइ दिनको 4-5 पटक पुछ्ने , यसले पसिनाको प्वाल खुला राख्दछ र पसिना बाहिर निस्किन सक्छ   Cream Hydrocortisone 1%   सामान्य उपचारले नै घमौरा २-३ दिनमा हराउछ चिकित्सकसँग भेट्नुपर्ने अवस्था   ज्वरो आएमा   सङ्क्रमण भएमा   बच्चा टाठो नभयमा   तपाईलाई शंकालागेमा